दैनिक कुरल किट
दैनिक कुरल
बिहानी सभाका लागि हरेक दिन एक कुरल, अनुवादसहित। आफ्नो विद्यालयका लागि कुनै पनि भाषामा 200 दिनको क्यालेन्डर डाउनलोड गर्नुहोस्।
13-11-2026 · कुरल 317 · இன்னா செய்யாமை
எனைத்தானும் எஞ்ஞான்றும் யார்க்கும் மனத்தானாம்மாணாசெய் யாமை தலை.
अरुलाई अल्प पनि कुनै समय नगर्नु अनिष्ट;
मानपूर्वक नगर्नु यस्तो, सबै धर्ममा छ वरिष्ट।
मानपूर्वक नगर्नु यस्तो, सबै धर्ममा छ वरिष्ट।
200 दिनको क्यालेन्डर डाउनलोड गर्नुहोस्
रोजिएको मितिदेखि विद्यालय खुल्ने 200 दिनको CSV फाइल: दिन सङ्ख्या, मिति, कुरल नम्बर, अध्याय, तमिल मूल पाठ र रोजिएको भाषाको अनुवाद। यसलाई Excel मा खोल्नुहोस् वा फ्लिप-चार्टका रूपमा प्रिन्ट गर्नुहोस्।





